We were unable to load Disqus. If you are a moderator please see our troubleshooting guide.

Nirmal Jha • 9 years ago

प्रस्तुत लेखमा कतिपय कुराहरु वास्तविकता भन्दा भिन्न मात्र होइन गलत जानकारी सम्प्रेषण गरिएको छ/ पण्डित तीर्थराम झा को वासस्थान यलाछें होइन इताछें हो र वहाँ नेवारी का होइन नेपाली विषयका सह-प्राध्यापक हुनुहुन्थ्यो / भाषा सिक्दैमा र भाषामा दख्खल हुँदैमा त्यही जाति भित्र पर्ने हो भने अंग्रेजी,राई,लिम्बू,भोटे(तिब्बती ) आदि भाषाका ज्ञाताहरुलाई के भन्ने? तसर्थ अत्यन्तै झीनो संख्यामा आफ्नो पुर्ख्यौली थलो भन्दा त्यति पर आएर त्यस नौलो समाजमा आफूलाई स्थापित गरी आफ्नो संस्कार र संस्कृतिहरुसदियौं सम्म जीवन्त राख्नसक्नु नै उपत्यकाका मैथिल ब्राम्हणहरुको विशेषता हुन्

Kul • 9 years ago

Man ma je aayo tyai nalekhau ta mitra. Jal jhel garne din haru gaye aba. Fed na tuppo ko kuro garera manchhe hadaune kam nagarekai bes.

yogish • 9 years ago

हरिसि‌हरहरु नेपाल छिर्दा जङगलमा अर्ना भेटेकाले अर्ना बलि दिएकाे भनिन्छ । अर्ना बलि दिनेहरुलाइ खडगको प्रयाेग गर्ने हरुलाइ खडगी भन्ने गरेको र देवीको प्रसाद स्वरुप राँगा खाने चलन शुरु भएकाे भन्ने मत पनि छ । गढिमाईको मेलामा बलि दिएको देख्दा यो मतमा विश्वास गर्न सकिन्छ ।